गाउँपालिका अध्यक्षमा उषाकिरणले पाइनन् टिकट

काठमाडौँ – नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा उठ्ने तयारी गरेकी एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले पार्टीले टिकट नदिएर राम्रो गरेको बताएकी छन्।

उनले पार्टीको टिकट नपाएपनि आफ्ना पार्टीका नेताहरुलाई जिताउन सबैलाई अनुरोध गरेकी छन् । उनले गाउँपालिका अध्यक्ष दावी गर्नु सामान्य राजनीतिक प्रतिक्रिया भएको उल्लेख गर्दै पार्टीले टिकट नदिएको अवस्थामा आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त भएको बताएकी छन्।

उनले आन्दोनलकारीहरुलाई पद र प्रतिष्ठा मुख्य कुरा नरहेको बताएकी छन् ।

Sanjay poudyal

Recent Posts

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली अग्रस्थानमा, काँग्रेसका जनकराज चौधरी पछ्याउँदै

कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…

56 years ago

सर्लाही–४ मा गगन थापाभन्दा अमरेशकुमार सिंह झण्डै दुई हजार मतले अगाडि।

काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…

56 years ago

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार १३,६५४ मत सहित वालेन्द्र शाह अग्रस्थानमा

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत…

56 years ago

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…

56 years ago

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago