एकाएक किन हान्निए केपी ओली पोखरामा

२०७८, १३ फाल्गुन शुक्रबार १४:४१

काठमाडौं: एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन्।

पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन्।

कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा आएका ओली आजै काठमाडौँ फर्किने छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु