पाल्पा । यातायात ब्यवस्था बिभागले इम्बोस्ट नम्बर प्लेट जडान गर्न सूचना प्रकासन गरेको छ । सूचनामा सम्पुर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने जनाएको छ।
Comments