आज बाट एक हप्ता सार्वजनिक बिदा

२०७९, ७ कार्तिक सोमबार ०८:००

पाल्पा । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । आज देखि बन्द भएका कार्यालयहरु कात्तिकमा १४ गते बाट खुल्ने छन ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ । बिदाको समय सदुपयोग गरेर घुमघामा गर्नेहरुका लागी राम्रो समय मिलेको छ ।

Comments

ताजा खबर