टुंगो लाग्यो बिर्तामोडका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु र नामावली

२०७९, ११ बैशाख आईतवार १३:१४

बिर्तामोड , नेकपा एमालेले बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरसंगै वडा अध्यक्ष र सदस्यहरुका लागि उम्मेदवारको टुंगो लगाएको छ । मेयरमा पवित्रा महतारा प्रसाई र उपमेयरमा नगेन्द्रप्रसाद संग्रौला उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै वडाध्यक्षमा वडा नं १.मा अग्निप्रसाद पाण्डे , सदस्यहरुमा टेकबहादुर अधिकारी , योगचन्द्र आङबोहाङ , यमुना आचार्य , कमला महरा ,

वडा नं २.वडाध्यक्ष किशोर पौडेल , सदस्यहरुमा चेतन बिमली , ओम गौतम , तिला गौतम , सर्मिता त्रिखत्री ,

वडा नं ३.मा वडाध्यक्ष मदन बुढाथोकी , सदस्यहरुमा भाग्यमान लिम्बू , हरि बाँसकोटा , धनसरी राजवंशी , लक्ष्मी रोक्का,

वडा नं ४.मा वडाध्यक्ष राहुल शर्मा , सदस्यहरु केशव श्रेष्ठ , उमेश राउत , रमादेवी राजवंशी , निर्मला ल्वागुन ,

वडा नं ५.मा वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , सदस्यहरुमा दुर्गा शिवाकोटी , ओमभक्त सेडाई , शान्ता रोक्का ,मालती विक ,

वडा नं ६.मा वडाध्यक्ष बुद्धिराम भट्टराई , सदस्यहरु देवी नेपाल , खेम अधिकारी , आइतमाया शेर्मा , पदमकुमारी दियाली ,

वडा नं ७ मा वडाध्यक्ष कृष्णप्रसाद खरेल, सदस्यहरुमा केशव कार्की , लक्ष्मी खतिवडा , रेविका सुब्बा , हेमलता विश्वकर्मा ,

वडा नं ८.मा वडाध्यक्ष विष्णु भट्टराई , सदस्यहरुमा दिपक मिश्र , खिलेश्वर दाहाल , मनकुमारी राजवंशी , सम्रिता दर्जी ,

वडा नं ९.मा वडाध्यक्ष हरि चौंलागाई, सदस्यहरुमा चन्द्र दंगाल ,केशव बुढाथोकी , सल्पना राजवंशी , संगीता सिवा

वडा नं १०.मा वडाध्यक्ष रिमानध्वज लोक्ताम , सदस्यहरुमा प्रेम पौडेल र गीता घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु