अबका निर्वाचन जनताका लागि विगतका गल्ती सच्चाउने अवसर : अध्यक्ष लिङ्देन

२०७८, १० चैत्र बिहीबार २०:३२
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताएका छन् ।

फाइल फोटो

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे । आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पु¥याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे । उनले भने, “गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु