चार दशमलव दुई रेक्टर स्केलको भूकम्प

२०७८, १० चैत्र बिहीबार ०६:४९

ताप्लेजुङ: ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः ३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु