झापा १ मा विश्वप्रकाश शर्मा ७ हजार मतले अग्रता

२०७९, ६ मंसिर मंगलवार २१:२५

झापा – झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

३६ हजार ६६४ मत गन्दा शर्माले १८ हजार ३७४ मत पाएका छन्।

एमालेका अग्नी खरेलले ११ हजार ३३१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन्।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु