मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन्।
हालसम्म १३ हजार ४२२ मत गणना हुँदा कोइरालाले ५०८२ मत पाएका छन्।
एमालेका लालबाबु पण्डितले ४४३८ मतसहित उनलाई पछ्याइरहेका छन्।