लक्की शेर्पा (पूर्वराजदूत) एमाले प्रवेश

२०७९, ९ बैशाख शुक्रबार १९:१५

काठमाडौं: पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गर्नु भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहनु भएका शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गर्नु भएको हो । यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रिय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराउनु भएको छ ।

Comments

ताजा खबर