ललितपुर ३ मा तोसिमाको अग्रता

२०७९, ५ मंसिर सोमबार १६:५४

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्।

तोसिमाले १६०८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अमृत खड्काले १५१९ र माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १०१० मत पाएकी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु