काठमाडौँ- शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयले पाकिस्तानमा छात्रवृत्ति स्वरुप अध्ययन गर्न चाहनेका लागि आवेदन दिन आह्वान गरेको छ । २ वर्षसम्म बि एस्सी इन्जिनिरियङको अध्ययन गर्न चाहनेहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भनेको छ,’ शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयको वेभ साइट www.moest.gov.np मा हेर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
Comments