कुन कम्पनी कुन वर्गमा परे, नेप्सेले सूचीकृत संस्थाहरुलाई वर्गीकरण गर्यो

२०७८, ६ चैत्र आईतवार १८:३१

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरूको वर्गिकरण गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरुले दिएको विवरणहरूको आधारमा वर्णानुक्रम अनुसार वर्गीकरण गरेको हो । नेप्सेले सूचीकृत कम्पनीहरूबाट गत माघ ८ गतेदेखि फागुन १३ गतेसम्म आवश्यक विवरण बुझाउन माग गरिएको थियो ।

वर्गीकरणमा परेका संस्थाहरूले उल्लेखित समुहमा पर्नु वा नपर्ने कारण सहित ३५ दिनभित्र दावी आवेदन गर्न नेप्सेले आग्रह गरेको छ । नेप्सेले सूचीकृत संस्थाहरुलाई गरेको वर्गीकरण यस्तो छ।

Comments

ताजा खबर