दुई वर्षपछि बिर्तामोडमा मनाइयो होली (तस्बिरहरु)

२०७८, ५ चैत्र शनिबार १०:५३

बिर्तामोड- बिर्तामोडस्थित ‘सिटि सेन्टर’मा शुक्रबार गौरापूर्णिमाका अवसरमा होली मनाइएको छ ।

बिर्तामोडमा कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेको बिर्तामोडमा यो वर्ष विभिन्‍न कार्यक्रम गरी होली मनाइएको थियो।

होलीको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरेका थिए  । पूर्वेली युवा क्लबले पनि सिटि सेन्टरमा होली मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा सरकारले सार्वजनिक विदा दिएको थियो ।

गोर्खाली भ्वाईसका संजय पौड़याल ले खिचेका केही तस्बिरहरु

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु