दलित समुदायबाट सीता परियार सीडीओ बन्ने पहिलो महिला

२०७८, ५ फाल्गुन बिहीबार १९:३८

काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।

फाइल फोटो

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् ।उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु