अविरल वर्षापछिको पहिरोले पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध

२०७९, १ असार बुधबार १४:४०

अविरल वर्षापछि पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको यात्रुहरूले बताएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको छ।

पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्। यात्रुहरू गन्तब्यमा जान सकेका छैनन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु