फर्जी मतपत्र भेटिएको भन्दै पुन: मतदान गर्न गठबन्धन दलको माग

२०७९, १ जेष्ठ आईतवार १३:४६

पाल्पा, १ जेठ ।
रम्भा गाउपालिका पाल्पामा पुन: मतदानको माग गरेका छन । गठबन्धन दलहरुले आइतबार एक बिज्ञप्ति जारी गर्दै पुन मतदानको माग गरेका हुन । मतगणनाका क्रममा ७४ फर्जी मतपत्र भेटियेको बिज्ञप्तिमा उल्लेख छ । यस्तै बैकल्पिक बत्तिको ब्यवस्था नगरेको, गणना स्थलमा एकलौटी गरिएको आरोप लगाएका छन । मतगणना कार्यमा रहेका कर्मचारीलाई बिभागिय कारबाहीको गर्नुपर्ने बिज्ञपतिमा उल्लेख छ ।
हेरौ बिज्ञप्ति ।

Comments

ताजा खबर