विराटनगर – विराटनगर महानगरपालिका नेपाली कांग्रेस एमाले भन्दा ५१० मतले अगाडि रहेको छ।
हालसम्म गणना भएका मत मध्ये नेपाली कांग्रेसका नागेश कोइरालाले २४२७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १९६५ मत प्राप्त गरेका छन्।