प्रेस चौतारीको महाधिवेशन २७ र २८ फागुनमा

२०७८, १ फाल्गुन आईतवार १६:४८

काठमाडौं: एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

महाधिवेशन पोखरामा गर्ने उनले बताए ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु