काठमाडौं: आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज अपर तामाकोशीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ८ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । शिवम् सिमेन्ट हाइड्रोका लगानकिर्ताले ७ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।
Comments