प्रि ओपन सेसनमा नेप्से सूचक ५.७४ अंकले बढ्यो

२०७८, २८ पुष बुधबार ११:३०

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ५.७४ अंकले बढेको छ । यस वृद्धिपछि नेप्से सूचक २८३९.८७ विन्दुमा आएको छ । ५२ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ हजार १२३ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु