इम्बोस्ट नम्बर जडान गर्न बिभागको निर्देशन

२०७९, ८ मंसिर बिहीबार १५:४९

पाल्पा । यातायात ब्यवस्था बिभागले इम्बोस्ट नम्बर प्लेट जडान गर्न सूचना प्रकासन गरेको छ । सूचनामा सम्पुर्ण  सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने जनाएको छ।

Comments

ताजा खबर