पाल्पा २ को प्रारम्भिक नतिजा सार्बजनिक ७ मतले कलमको अग्रता

२०७९, ५ मंसिर सोमबार २०:३४

पाल्पा २ को प्रारम्भिक नतिजा सार्बजनिक ७ मतले कलमको अग्रता रहेको छ । पाल्पा २ अन्तर्गत बगनासकाली १ को प्रारम्भिक नतिजा आएको हो ।यस वडामा कुल खसेको मत संघमा २३८२  र प्रदेशमा २३७१ रहेको थियो ।
प्रतिनिधिसभा अन्तर्गत :
सुर्य : ८०८
कलम : ८१५
घण्टी : १७६
क्रस खुकुरी : २१
भाले : ४३१
छाता : १०
कैँची : १
तिर : ८
तारा : २
घर २५

Comments

ताजा खबर