भट्टराईले २७१९ मत पाउँदा गगन थापाले कति पाए ?

२०७९, ५ मंसिर सोमबार १६:५९

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले ३४८९ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले २७१९ मत ल्याएका छन् ।

Comments

ताजा खबर