निर्वाचनलाई लक्षित गर्दै शंकास्पद बस्तु

२०७९, ४ मंसिर आईतवार १०:२५

कैलाली: निर्वाचन विरोधि गतिविधि गर्दै आइरहेको समूहले कैलालीको विभिन्न स्थानमा निर्वाचनलाई लक्षित गर्दै शंकास्पद बस्तु राखेका छन् । गौरिगंगा नगरपालिका ८ को मतदान केन्द्र रहेको जनप्रिय मावि लिक्मा र वडा नम्बर ८ को कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले कैलालीको टिकापुर, जोशीपुर, भजनी, लिक्मा लगायतका स्थानमा शंकास्पद बस्तु राखेको बताउदै सेनाले निष्क्रिय पारेको बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु