जापान । जनप्रगतिशील मंच जापानको निमन्त्रणामा जापान शनिबार जापान आउनु भएका पुर्ब प्रधानमन्त्री प्रचन्ड आज बुधवार नेपाल एरलाईन्स बाट स्वोदेश फर्कदै हुनुहुन्छ ।
पुर्ब प्रधानमन्त्री प्रचन्ड स्वदेश फिर्ता हुनु अघी जापान स्थित नेपाली दुताबास माहामहिम राजदुत डा. दुर्गा बाहादुर सुबेदी ज्यु ले नारिता अन्तर्राष्ट्रिय विमानस्थल बाट बिशेष बिदाइ गर्नु भएकोछ बिधाई कार्यक्रममा जापान स्थित नेपाली दुताबास उपनियोग प्रमुख अम्बिका जोसी, NRNA ICC संरक्षक भबन भट्ट, जनप्रगतिशील मंच जापानका पधाधिकारि हरु ले पनि बिधाई गर्नु भएकोछ ।