प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेयो

२०७९, २७ बैशाख मंगलवार १०:५९

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.२७ अंक बढेर २२६८.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५१ अंक बढेर २२६९.३६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६ स्टकको ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको १ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य स्थिर रहेको छ।

Comments

ताजा खबर