तेह्र महिनापछि बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक

२०७९, १७ भाद्र शुक्रबार ०७:४०

काठमाडौँ – त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले  तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो। केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु