भगवती रथयात्रा:

२०७९, ५ भाद्र आईतवार ०८:१६

तानसेन । भगवती रथयात्रा : कोभिड-१९ को कारण २ वर्षसम्म रोकिएको विजयोत्सव भगवती जात्रामा उल्लेख्य सहभागीता का साथ शनिबार सम्पन्न भयो ।
तत्कालीन प्रशासक कर्णेल थापाले अंग्रेज़ संग भएको बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरेका थिए। जात्राका केही तस्बिर।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु