तीजमा बसन्त र लालमायाले ल्याए “भाँच कम्मर भाँच”

२०७९, १५ श्रावण आईतवार १९:२९

नेपाली महिला हरुको महान पर्व “हरितालिका तीज पर्व ” नजिकिदै गर्दा तीज सम्बन्धि म्युजिक भिडियो आउने क्रम बाक्लिदै गहिरहेको छ ।

यसैक्रममा तीजकाे अवसर पारेर लोक तथा दोहोरी गायक वसन्त लम्सालको तीज कोसेली “भाच कम्मर भाच” बोलको गीतकाे म्युजिक भिडियाेले  राम्रो चर्चा बटुलिरहेको छ ।

बसन्त लम्सालको स्वर,संगीत र लय रहेको उक्त गीतलाई अग्रदरबार फिल्मस् प्रा.लि.को युवटुव च्यानलमा हेर्न सकिन्छ।

गीतमा गायक लम्साललाई , सपना गाहा, लक्ष्मी पुन र लालुमाया पुन थापाले स्वरमा साथ दिएका छ्न । भने  सरोज पुर्जा  सुमन परियार, शेखर घर्ति लगायतका कलाकारहरुले अभिनय रहेको छ ।विश्वास नेपालले एजेन्ज गरेको भिडियोलाई मारुनी स्टुडियोमा सुमन राना र खुमन रानाले रेकडिङ्ग गरेका हुन् ।

लम्सालले हाससम्म करिव एक दर्जन जति तीज गीत बजारमा ल्याएका छन् , भने भाच कम्मर भाचमा उत्कृष्ट शब्द चयन, मौलिक नृत्य, दोहोरीमा  समेटिएको छ ।

भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोला ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु