आजको राशीफल

२०७८, २४ चैत्र बिहीबार ०६:०५

आज मिति २०७८ साल चैत २४ गते बिहीबार, ई.सं. ७, अप्रिल २०२२ । तिथि- चैत शुक्लपक्ष षष्ठी, नक्षत्र- मृगशिरा, योग- सौभाग्य, करण- कौलव, चन्द्रराशि- वृष । सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः२४ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु