यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिला

२०७८, २४ माघ सोमबार २२:०८

एजेन्सी: हामीले श्रीमतीले यौन सम्पर्क राख्न नमान्दा श्रीमानले हत्या गरेकोत सुनेकै हो तर, यहाँ यौन सम्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको अनौठो खबर प्राप्त भएको छ।
खबर छिमेकी देश भारतको अहमदाबादको हो। दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, योघटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन्।
यौन सम्पर्क गर्न नमान्दा श्रीमानको हत्या गर्ने महिला लाई अदालतले गज्जबको सजायँ सुनाएको छ।
उन लाई दुई हजार जरिवानासहित जन्म कैदको सजाय सुनाइएको हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु