प्रवासी नेपाली गरे जापानमा अन्तरक्रिया

२०७९, २१ श्रावण शनिबार ०८:२५

प्रतिनिधि सभा सदस्य एबं नेकपा एमाले संसदिय दलका प्रमुख सचेतक ,माननिय सांसद बिशाल भटराई को प्रमुख अथित्यता, प्रवासी नेपाली मंच पुर्वी एसिया अध्यक्ष डा.कंडेल ,NRNA ICC सदस्य दिपक कार्की को बिशेष अथित्यता सथै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायतको अथित्यतामा प्रवासी नेपाली मंच जापान (नागोया ) कमिटी द्वारा गरिएको अन्तरक्रिया साथै जापानको कम्पोष्ट मल कारखाना लगाएत अन्य अवलोकन कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।

यस बिसेष कार्यक्रम संचालनको जिम्मेवारि पर्दान गर्नुहुने छेत्रीय कमिटी अध्यक्ष कृष्ण भुसाल लगायत सम्पूर्ण पदाधिकारीमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु