पूर्वखोलाको रिङनेरह फाँटमा जिल्लास्तरीय धान दिवस कार्यक्रम

२०७९, १६ असार बिहीबार १०:३७

पूर्वखोला गाउँपालिकाको रिङनेरह फाँटमा राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र पाल्पा र पूर्वखोला गाउँपालिका आयोजनामा जिल्लास्तरीय धान दिवस कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष र कृषि ज्ञान केन्द्रका प्रमुख सहितको टोलीले धान रोप्दै रमाइलो गरेका थिए ।

तस्विर : किरण कौशल, पाल्पा

Comments

ताजा खबर