काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण प्रयोजनको लागि पैसा पठाउन वालेट कम्पनीहरुलाई कडाइ गरेको छ। केन्द्रीय बैंकले वालेटहरुलाई २५ हजार रुपैयाँको सीमा तोकेको हो।
Comments