भीम रावल भन्छन्,‘पदका लागि पालैपालो लोकन्त्रको लागि घातक’

२०७९, २३ जेष्ठ सोमबार १०:५१

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उनले पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको टिप्पणी गरेका हुन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु