पाणिनी तपोभुमी :

२०७९, २० जेष्ठ शुक्रबार २०:१७

अर्घाखाँचीको पणेनालाई पाणिनीको तपोभूमि मानिन्छ। संस्कृत भाषाको व्याकरण अर्घाखाँची जिल्लाको पाणिनी तपोभूमिमा जन्म भएको मानिन्छ। तपोभुमीमा रहँदा उनले विश्वकै सर्वोत्कृष्ट व्याकरण ‘अष्टाध्यायी’ लेखे । प्राकृतिक हिसाबले निकै मनोरम देखिने चिसो हावापानी रहेको यो महत्त्वपूर्ण क्षेत्र प्रचारप्रसार अभाबमा ओझेलमा परेको छ ।

Comments

ताजा खबर