शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा भण्डारी नियुक्त

२०७८, २३ माघ आईतवार १५:०९

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको नेहो ।

सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको कम्पनीले सुचनामा उल्लेख गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु