Warning: Creating default object from empty value in /home/gorkhali/public_html/wp-content/themes/luklanews/inc/ReduxCore/inc/class.redux_filesystem.php on line 29
भद्रपुर उड्न ठीक्क परेको बुद्धको जहाजमा समस्या, यात्रु ओरालियो – Gorkhali Voice

भद्रपुर उड्न ठीक्क परेको बुद्धको जहाजमा समस्या, यात्रु ओरालियो

२०७९, १६ जेष्ठ सोमबार १९:१८

काठमाडौं- काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए।

समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ।

काठमाडौँबाट भद्रपुर उड्ने तयारीमा रहेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल पार्किङमा फर्काएर यात्रु झारिएको विमानस्थल स्रोतले बताएको छ।

Comments

ताजा खबर