बालेन र सुनिताले सोमबार शपथ लिने

२०७९, १५ जेष्ठ आईतवार ०८:२३

काठमाडौं काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष सदस्यकोभोलि सोमबार शपथग्रहण हुने भएको छ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथागोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाकाप्रमुख साह उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु