अबको चुनाव जितेर एमालेको प्रधानमन्त्री हुँ भनेर देखाउनुस्’ -प्रचण्डको ओलीलाई चुनौती

२०७९, १४ जेष्ठ शनिबार १५:१६

काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अबको निर्वाचनमाप्रधानमन्त्री भएर देखाउन चुनौति दिएका छन्

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल (संसद)मा बोल्दै अध्यक्षप्रचण्डले ओलीले विगतमा माओवादी केन्द्रको सहयोगमा पटकप्रधानमन्त्री भएपनि बैशाखी भन्दे खिसिट्युरो गरेको भन्दै असन्तुष्टि व्यक्त गरे

 

त्यस्तै २०७४ सालमा माओवादी केन्द्रको मतसहित प्रधानमन्त्री बनेर एमालेको प्रधानमन्त्री भनेकोप्रति उनले आक्रोश व्यक्त गरे

एक्लैले प्रधानमन्त्री भएको छु भन्ने भ्रम भने त्यो भ्रम हटाइदिनुस् तपाई एक्लै प्रधानमन्त्री हुनभएकै छैन,’ उनले भने, ‘पहिलो पटक पनितपाईको भाषामा बैशाखी टकेरै हुनभएको हो दोस्रो पटक हाम्रो पनि भोट लिएर प्रधानमन्त्री हुनुभएको हो अब भएर देखाउनुस् त।

यदी अबकाे चुनावबाट जितेर एमालेकाे प्रधानमन्त्री हुँ भनेर भन्न ओलीलाईप्रचण्डले चुनौतिसमेत दिएका छन्

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मालाई गर्दै माओवादी केन्द्रकै सहयोगमा पटक प्रधानमन्त्री भएर माओवादीलाई नै अपमान गरेकोउल्लेख गरे              

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु