बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा बधाई ज्ञापन र्यालीलगत्तै

२०७९, १४ जेष्ठ शनिबार १५:०४

काठमाडौं काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्रफिल्डमा खटिएका छन्

शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन काठमाडौं उपत्यकाबाट फोहोर लगेर विसर्जन गरिने ठाउँ सिस्डोल बञ्चरेडाँडाको अवलोकन गरेका छन्

हिजोको यो दृश्य बालेन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको जबकि दुवै जितसँगैफिल्डमा खटिएका छन्

त्यसो बालेनले काठमाडौंको फोहोर समस्यालाई दीर्घकालीन समाधान नगरी जितको उत्सव नमनाउने, खादा माला नलाउने साथै अन्तर्वार्तासमेत नदिने घोषणा गरेका छन्

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु