मैले तिमिलाई सम्झिएर…….  

२०७९, १७ कार्तिक बिहीबार २२:०७

मैले तिमिलाई सम्झिएर बस्न थालेको छु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

अहिले यहाँ बसि मेरो लागि मस्किदेउ

प्रेमका शब्दहरुले यो मनलाई भरिदेउ

आउन आउ तिमि आउ मेरो मन  भुलाउछु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

सुन्दर सिर्जनाको एक टुक्रा हौ

तिमि मेरो विश्वासमा छौ

तिम्रो प्रेमको सागरमा डुबेको छु

तिम्रो प्रेममा परेर घुम्न लागेको छु

गोबिन्द राज ओझा (राजन) दिपायल, डोटी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु