दशैंमा खुला रहने केही बैंकका शाखाहरू

२०७९, १७ आश्विन सोमबार ०७:४२

काठमाडौँ: दशैंको बिदामा ग्राहकको सुविधाका लागि बैंकहरुले दशैं काउन्टर सञ्चालन गर्ने भएका छन्। हरेक वर्षझैँ यस वर्षको दशैंमा पनि ग्राहकका लागि बैंकहरुले विभिन्न स्थानमा दशैं काउन्टर खुला गर्ने भएका हुन्। दसैमा लामो बिदा हुने भएकाले केही बैंकहरूले दैनिक केही समयका लागि काउन्टर सञ्चालन गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु