भारत र नेपालबिच चार वटा सम्झौतामा हस्ताक्षर

२०७८, १९ चैत्र शनिबार १४:३९

काठमाडौँ: नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । शनिबार भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चार वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु