प्रचण्ड आज भूतपूर्व गोरखा सैनिक पार्टी प्रवेश गराउने

२०७८, १९ चैत्र शनिबार ०८:३०

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरुमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु