वामदेव गौतम दम्पती आइसोलेसनमा

२०७८, १२ माघ बुधबार ११:५८

काठमाडाैं ।  राष्ट्रिय सभा सदस्य वामदेव गौतम र उनकी श्रीमती प्रतिनिधि सभा सदस्य तुलसी थापा आइसोलेसनमा छन् ।

फाइल फोटो

कोरोना संक्रमणको लक्षण देखिएपछि माघ ८ मा गरिएको पीसीआर परीक्षणमा वामदेवको नेगेटिभ र तुलसी थापाको पोजिटिभ आएको थियो । त्यसपछि अलग–अलग आइसोलेसनमा बसेको वामदेवले जानकारी दिएका छन् । उनले आफूहरूको स्वास्थ्य अवस्थाबारे चासो राख्नेलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

Comments

ताजा खबर