साविकका समितिको सम्पत्ती कम्पनीमा रुपान्तरण हुने

२०७८, १५ जेष्ठ शनिबार १८:१०

जेठ, १५ । साविकका समितिको सम्पत्ति कम्पनीमा रुपान्तरण हुने भएको छ । आर्थिक वर्ष २०७८।०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारको निति अनुसार समितिवाट कम्पनीमा रुपन्तरण भएका समितिहरुको चल अचल सम्पत्ती कम्पनीमा रुपान्तरण हुने वताउनु भएको हो ।
सरकारले साविकका समिति खारेज गरेपछी समितिहरुको सम्पत्ती रोक्का भएको थियो । सरकारले २०७४ चैतमा यातायात निर्देशिका लागू गरेर समितिहरु खारेज गरेको थियो ।

Comments

ताजा खबर