भोलीदेखि धमाधम आन्तरिक ऋण उठाउदै

२०७८, १० जेष्ठ सोमबार १४:१९

काठमाडौं : सरकारले भोली जेठ ११ गतेदेखि धमाधम आन्तरिक ऋण उठाउने भएको सरकारले नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र वैदेशिक रोजगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउन लागेको हो केन्द्रीय बैंकले अन्तिमचौमासिकमा खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको हो  

जसअनुसार ९१, १८२ ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, अर्ब रुपैयाँ नागरिकबचतपत्रबाट वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु