अजोड इन्सुरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने

२०७७, ५ फाल्गुन बुधबार १९:५७

काठमाडौं : अजोड इन्सुरेन्सका लगानीकर्ताले यसपटक कुनै पनि लाभांश नपाउने भएका छन् कम्पनीको माघ २१ गते बसेकोसञ्चालक समिति बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो यता, कम्पनीले आर्थिक वर्ष २०७६७७ को वित्तीयविवरण स्वीकृत गरी थप स्वीकृतीका लागि बिमा समितिमा पेश गरेको जनाएको  

 हाल अजोडको चुक्ता पुँजी अर्ब रहेको भने यसको रिजर्भ कोषमा भने करोड ६३ लाख रुपैयाँ चालु आर्थिक वर्षको दोस्रोत्रैमासमा अजोडले करोड लाख रुपैयाँ खुद नाफा कमाएको यसको प्रतिसेयर आम्दानी रुपैयाँ १३ पैसा प्रतिसेयर नेटवर्थ११५ रुपैयाँ ६४ पैसा  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु